Posted by: Bennedict April 14, 2022
i owe 32 K to IRS :(
Login in to Rate this Post:     0       ?        
कट्टुजी,
तपाईंको कुरा छिन छिनमा फेरिन्छ तै पनि म केही भनी हालु कि। मेरो एक कामको मित्रले बुढा-बुढी मिलेर लास्ट एयर बर्षको $९०,००० कमाएछन, घर पनि तेही साल किने र पनि $१०,००० तिर्न पर्‍यो रे। उनिहरुको कुरा सुन्न सकिन्छ हैन, तपाईंको कुरा सुनौ, बुढा-बुढी मिलेर पुग न पुग $२००,००० अनी $३२,००० तिर्न पर्दा कस्तो सुनिन्छ त? लजिकल नि हैन? तर तपाईं चै गनगन गर्दै, के भन्ने? ट्याक्स फाइल त सङै गर्नु भो होला हैन? ट्याक्स काटेर तपाईंलाई $९५,००० आए पनि तपाईंको इन्कम भन्दा त $१५०,००० नै भनिन्छ होला नि हैन हजुर? यती कमाउनु भनेको चै हामी बोस्टन बस्नेहरुलाई त धेरै हो, तपाईं बस्ने तिर कम मानिन्छ कि थाहा भएन। $१५०,००० कमाउने को लाइफ स्टाइल त हेरेर थाहा हुन्छ ल।
समस्या तपाईंको मैले देखेको के भन्दा खेरी, पैसा चै खुप कमाउनुहुँदै छ, पैसा भित्र्याउन चै अगाडि, अनी तिर्न पर्दा चै चार कोश पछाडि? यस्तो त भएन नि हो।

# अर्को म सनकलाल जस्तो क्लिष्ट प्राणी हैन, जो बोली बोलीमा ढलको गनाउने झोल थुक्छ, उसको र मेरो लिग त धेरै फरक छ। मैले तपाईंलाई बुली चै गरेको हैन, तपाईंको बाझिएका कुरा भन्ने चै गरेको छु। कसैको कटु बचनले को गयो होला डीप्रेशनमा? को हो त्यो मान्छे? तपाईं फेरी सबै "रे" "रे" को पछी लागेर हामीलाई उल्लु बनाउने?
Read Full Discussion Thread for this article