Posted by: kattu tiwari April 14, 2022
i owe 32 K to IRS :(
Login in to Rate this Post:     0       ?        
तिमि, सनक्लाल र बेन्डिक एकै मान्छे होकी होइन ठ्याक्कै भन्न सक्दिन तर तिमि त्रिमुर्तिको उदेस्य भनेको चै मान्छेलाइ बुल्ली गरेर सेन्टीफ्ल्याट पार्ने हो । मान्छे जिन्दगिको कस्तो कस्तो मोड बाट गुज्रिरहेको हुन्छ केटाहो तिमीहरुको एक कटु बचनले त्यो मान्छे टुट्न सक्छ । येही साझामा केहि समय पहिले तिम्रो कटु बचनले एउटा मान्छे depression मा गएर साझा आउनै छोडेको भनेर उसले स्वयं भनेको सम्झना छ, नाम बिर्से उसको , तिम्रो बचनले मरिसक्यो कि ज्युदो छ थाहा छैन । म चै मानसिक रुपमा ज्यादै सबल भएको कारण मलाई जे नि भन्न तिमीलाई छुट छ ।
Read Full Discussion Thread for this article