Posted by: Bennedict April 14, 2022
i owe 32 K to IRS :(
Login in to Rate this Post:     0       ?        
कट्टुजी तपाईं सँग मेरो कुनै दुश्मनी छैन हो तर तपाईंकै आफ्नै कुरा बाझिएकाले मात्र म तपाईंलाई अनी तपाईंको हितैशीहरुलाई सजग बनाउदैछु हो। तपाईं नै हो जसले यहाँ मेरो स्यालरी $१००,००० प्रती बर्ष कटेको उहिले नै भएको र अहिले अब $३००,००० खान क्यालिफोर्निया हानिन्दै छु जनता जनार्दनको बिचार पाम भन्दै लामो लामो पोस्ट गर्नुभाको थियो र खुबै स्वाद मानेर तपाईंलाई क्यालोफोर्नियाको रहन्-सहन, खर्च, घर-मोर्गेजको नाली बेली, बच्चाहरुको स्कुल टुइशन आदी सब बारेमा भन्दै सबै एक से एक नेपालीहरुले पनि यहाँ सल्लाह बिमर्श प्र्दान गरे पनि। तपाईं $३००,००० कमाउनुस् या $५००,००० मेरो सरोकारको बिषय भएन, तपाईंको क्रेडेन्शियल अरु भन्दा ज्यादा होलान, यसमा मेरो भन्नु केही छैन, तर साझा जस्तो प्ल्याट्फर्ममा आएर मेरो स्यालरी यती कि उती भन्ने अनी फेरी महिनौ दिन पछी फेरी "आई एम अ भेरी पोर गाई" भन्ने? तपाईं "पोर गाई" जस्तो बाँच्न चाहन हुन्छ ड्याट्स योर "चिपनेस" हुन सक्छ तर यती पैसा पर एयर कमाउने मान्छे कसरी पोर हुन्छ म अझै उल्झनमा पो छु हो।

ओके अब तपाईं तेत्रो पैसा कमाउने बेला कमाउने हैन अनी, अहिले $३२,००० ट्याक्स फिर्ता माग्यो भन्दा यस्तो आत्तिने? सुन्नुभाको होला नि,
"आई आर एस् विल चेस यु टु योर ग्रेभ टु गेट इट्स मनी" र उनिहरुले कुनै कारण भएर त फिर्ता माग्यो होला नि हैन र? तपाईंको फन्ड्स सबै रि-इन्भेस्ट भको छ आदी त भन्नु भकै छ, स्टक आदिमा पनि लगानी गरेको तपाईं खुद यहाँ फुक्दै बस्नुहुन्थ्यो, तपाईंको श्वासनी ले यु-ट्युबबाट अटोमेशन सिकेर ईन्जिनियर भई भनेर तपाईंले नै फलाक्नुभाको थियो, अब तपाईंको परिवारमा कती पैसा को आवत-जावत भईराको छ भनेर त ट्याक्स नबुझ्नेले पनि भन्न सक्छ होला हैन र? पैसा भित्राउने बेलामा चै ३२ वटा दात देखाइ देखाइ भित्राउने अनी अहिले तिर्न पर्ने बेलामा चै गोहिको आसु रुने? तपाईंले पी एच् डि त गरेको हो नि?
Read Full Discussion Thread for this article