Posted by: logan April 13, 2022
Login in to Rate this Post:
0
?
आफै डाक्टर भएर एन्टिबायोटिक किनेर खानेलाई यो युट्युब ले काम गर्ला तर डाक्टर भनाउदा ओभर डोज prescribe गर्ने लाइ चै के सल्लाह दिनु हुन्छ ?