Posted by: Bennedict April 11, 2022
दिसा गर्ने ठाउँबाट रगत अाए के गर्ने? Blood in stool
Login in to Rate this Post:     1       ?         Liked by
डक्टर,
यहाँ त तपाईंले भन्नु भाको जस्तो दिसा गर्ने ठाउँ बाट रगत आए के गर्नेको बारेमा कुराकानी होला भनेको त के हुनु? यहाँ त दिमाग बाट रगत, झाडा बान्ता आउने कुरा पो हुँदैछ हो। अब के गर्ने हो, भन्नु होला है। हजुर को पोस्ट हाइज्याक नै गरिदिए हो।
Read Full Discussion Thread for this article