Posted by: logan April 4, 2022
List the God names - Knowledge base
Login in to Rate this Post:     0       ?        
कामदेभ कामेशोर (तीर्थाटन स्थल )
लिंगेश्वोर / शिभलिंगम (महादेबम)

कोटी कोटी भगवान छन् भन्ने कुरा बोलाचाली भाषाको अनुबाद मात्र हो जस्तो लाग्छ , यसको philosophical अर्थ अबस्य नै फरक हुनु पर्छ | कुनै उटापट्याङ्ग गुरुले बुझाउन गाह्रो हुने भै शाब्दिक अनुबादलाइ हामीले अनुकरण गर्दै आएका हौ |

Read Full Discussion Thread for this article