Posted by: Shuva prasad sharma March 30, 2022
शुभयात्रा बिश्वभ्रमण अभियान 2022
Login in to Rate this Post:     0       ?        
जलवायु परिवर्तन र बढ्दो तापक्रम नियन्त्रण को लागी जनचेतना फैलाउने गरि म शुभ प्रसाद शर्मा बिश्व का १५० रास्ट्र को भ्रमण विद्युतीय साइकल मार्फत ५ बर्ष भित्र अब पेट्रोल होइन विद्युतीय वाहन रोज्ने अनि वातावरण लाई स्वच्छ बनाउन कार्वन लगायत का हरितगृह ग्यास को उत्सर्जन कम गर्न बृक्षारोपण गरौ भन्ने नारा बोकि यही मिति २०७९/०१/०१ अर्थात नयाँ बर्ष देखि प्रस्थान गर्दैछु ।सहयोगी हातहरु को अझै आवश्यकता छ ।सिकागो निवासी भाइ बिनोद ढुङ्गेल लाई रु ५००००/- प्रदान गरेको मा हार्दिक धन्यवाद ।
Read Full Discussion Thread for this article