Posted by: bhairas March 29, 2022
राम्रो गर्छु भन्दा कहिले काही नराम्रो पो हुदो रहेछ...
Login in to Rate this Post:     0       ?        

""तपाई ले आफ्नै साथीलाई कर्मचारीको रूपमा नियुक्त गर्ने तपाईंको प्रस्ताव अपमानजनक छ|""
Geetmaijawaafdiu Ji,
नेपाल मा होस् या अमेरिका मा, सुरु सुरु मा व्यवसाय गर्न सबैलाई गारो नै हुन्छ/ तपाइलाई थाहा नै हुनु पर्छ business लोन लिन त्यति सजिलो पनि छैन, अनि बैंक ले राम्रो financials भए पनि लोन दिन गारो नै गर्छ specially यदि तपाई पहिलो चोटी लोन लिदै हुनुहुन्छ/ म पनि अरु कसैसंग पाटनरशिप गरेरनै आएको हु/ यदि मलाई कसैले यहि अफर गर्दा अपमानजनक महसु नगरी आएको छु भने अरुलाई पनि त्यस्तो महसुस नहुनु पर्ने भन्ने सोच नै साएद मेरो गलत सोच थियो क्यारे... तर म तपाइको सुझाब को संम्मान नै गर्छु...
Read Full Discussion Thread for this article