Posted by: log on March 25, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        

मझेरी सम्म नआउनु आयोउ , तेर्सेर नभाग
म संग दिने  जुनकिरी छैन,   जुनतारा नमाग 

बालेर पनि बल्दैन दियो, यो रातै अँधेरो 
श्रावन भदौ होउ भने हुने म सुख पधेरो 
बर्सिन्छ खाली आँखाको डिल बलेसी झरेझै
तर्कन्छ मन कर्कला पातमा सितपानि परेझै 

यो जिन्दगिलाइ सपना संग सजिलै नदाझ
म संग दिने  जुनकिरी छैन,   जुनतारा  नमाग 



Last edited: 24-May-22 05:05 PM
Read Full Discussion Thread for this article