Posted by: logan March 21, 2022
Login in to Rate this Post:
0
?
फलानो लाई झैँ ब्रोका बा ले कुनै बेला " छोरा कसैलाई रुपैया पैसा नदिनु है , फर्केर आउदैन" भन्नु भएको थियो कि ?
फेरी सोध्नु होला तिनका बा चिना वा हात हेर्न जान्ने थिए वा उनका चिना देखाएको बेला गुरुले भनेका हुन् ? किन कसरि र कसले तिर नजाउ अनि यो उखान पढौ " आम खाने से मतलब है या पेड गिन्ने पर " ठ्याक्कै चै मिलेन कि क्याहो ?