Posted by: kattu tiwari March 17, 2022
What is your "pir" about Nepal after watching "pir?"
Login in to Rate this Post:     0       ?        
हेल्लो बेन्दिक, long time no see , मेरो परिवार माओबादी संग ज्यादै करिब भएर काम गरेको भएर मलाइ माथिकाकुरा थाहा भएको हो, येधप्पी म politically neutral बस्न मन पराउने मान्छे हो ।

माओबादी कालखण्डमा सोसक, सामन्ती , भ्रस्टचारी बाहेक सबैको उन्नति प्रगति भएको छ ,केहि अपबाद छन् । काठमाडौँ खाल्डोको माटो सुन भएको कसले गर्दा ? मावोबादी युद्दले गर्दा , मेरो सदरमुकामको जग्गा हातको तिस हजार नपर्ने ऐले ४० लाख छ कसले गर्दा ? जनयुद्दले गर्दा ।

बैचारिक रुपमा हामी सामंत रोसक बाट मुक्त भाको कसले गर्दा ?

प्रकास सपुत भन्ने मान्छे दलित सोच बाट ग्रसित रैछन , नत्र उनि जस्ता हज्जारौ दलित लाइ उन्मुक्ति दिने, मन्दिर छिराउने , समानता दिलाउने पार्टीलाइ २ ४ लाखको लोभमा बदनाम गर्ने थियेनन ।
आज माओबादी पार्टी नभएको भए उनि पनि सदरमुकामको कुनै कपडा पसल अगाडी खीटीटीटी कल चलाई राखेको हुन्थे ।
मान्छेले आफ्नो धरातल बिर्सनु हुदैन, प्रकाश परियार बाट प्रकाश सपुत बनाउने माओबादी हो ।
Read Full Discussion Thread for this article