Posted by: Bennedict March 17, 2022
What is your "pir" about Nepal after watching "pir?"
Login in to Rate this Post:     0       ?        
"ANYONE WHO DOES PAAP KARMA OR SUPPORTS THEM ARE EQUALLY RESPONSIBLE FOR THE SIN THEY COMMIT. That Karma will strike within this very life time in the Kali Yuga."

सुरेन्द्रजी,
तपाईंले यस्तो त भन्नुभयो, तर यो सधैं साचो हुन्छ जस्तो चै लागेन। हो प्रचन्डको सन्तान, श्वासनीको चै हालत खराब भाको हामी सबैले देखेको नै हो। दुबै सिर्षस्थ नेता भनाउदो बिच पानी बाराबार भाको पनि देखेकै हौम। प्रचन्डलाई र उसको आसेपासेलाई अकुट सम्पत्ति जम्मा गरेर या गराएर पनि "मिस्टर कट्टु" जस्तो मान्छे घमण्डका साथ मेरो पनि सम्पत्ति १० गुणा भो भन्दै साझामा फलाकेर माओवादीको गतिबिधिलाई दोशी नमान्ने अझै पनि यही देख्दै छौ त हैन?

अब अरु के कुरा भनौ? कट्टुजीको आफ्नो मेहेनत पनि होला, तर भारतीय राज्दुताबासको छात्रब्रितिमा फार्मेसी पढ्न गएर हाल अमेरिकामा पी एच् डी गरेर अनी $१००,००० डलर भन्दा माथिको जब गरेर अब $३००,००० को जबको आशा गर्दै क्यालिफोर्निया हान्निने प्रोसेसमा उहा हुनुभाको स्थितिमा अझ पनि माओबादी को समर्थन गर्दै प्रकाशजीको उक्त गीतमा आपत्ति जनाउने मान्छे उहा हुनुहुदो रहेछ भनेर चै ज्ञात भो, सो सुरेन्द्रजी, तपाईंले भनेको कलियुग चै आएको छैन होला। यहाँ त माओवादी लगानिकर्ता / समर्थक को झन फलीफाप भाको देखियो।
Read Full Discussion Thread for this article