Posted by: bhairas March 12, 2022
राम्रो गर्छु भन्दा कहिले काही नराम्रो पो हुदो रहेछ...
Login in to Rate this Post:     0       ?        
अलिक केहि पहिला संगै बसेको एक जना साथी थियो, केहि दिन पहिला फोन गरेको अझै पनि पहिला हामि संगै बसेको सिटि ओरिपरि नै बस्दो रहेछ अनि पहिला संगै काम गरेको धोति को स्टोर मै काम गर्दो रहेछ/ म चाहि Oklahoma state को एक सानो गाउ छिरेर सानो स्टोर गर्न थालेको पनि पांच वर्ष हुन थाल्ल्यो / कुराकानी कै क्रममा म बसेको तिर एक सानो गोरेको स्टोर आएको छ, आउ यतै संगै मिलेर business गरौला भनेको, साथि त पड्क्यो यार,, भन्छ.. " तेरो लागि पैसा कमाएर दिन मा गाउ छिर्न पर्यो". अब त्यससंग बादबिबाद गरेर झन् सम्बन्ध बिगार्न भन्दा,, sorry yaar ब्रो, मेरो intension त्यस्तो थिएन भनेर फोन रख्दिये ,,, सारै नमज्जा पो लाग्यो त....

Read Full Discussion Thread for this article