Posted by: logan March 11, 2022
नामको अगाडी " डाक्टर "
Login in to Rate this Post:     0       ?        
एस एल सी मा कसको के डिभिजन ल्याएर पास गर्यो, लाइ नै आधार मानेर आफु चै फस्ट डिभिजनले पास गरेको भनेर घिरौला जत्रो नाक बनाएर लेखेको लेख जस्तो लाग्यो | त्यो डिभिजन को महत्व कजेल एडमिसन मा मात्र काम लाग्छ |
थर्ड डिभिजन आउनेले पनि कलेज मा ति फस्ट आउनेलाई कोसौ पछाडी पारेका छन् |
अ. हे. ब. ले दशौ बर्स को अनुभब पछि डाक्टर लेख्यो भनेर चिन्ता वा आफूभन्दा कम्जोर थियो ले डा लेख्यो भनेर चै हो ? भारत बाट डा. को डिग्री किनेर ल्याउनेको संख्या नेपालमा कति छ ? मेडिकल कलेज भर्ना भएका हरु जो मानब शरीरका बारेमा क र ख बाहेक जानेका छैन ले डिग्री देखाएकै भरमा ब्रेन लगायत तरुनी देखि गर्भाबतिका गुप्ताङ्ग चलाएका छन् |
इञ्जिनियरिङ्ग कलेज बाट ओभरसियरका जागिर खाने ले ८ /९ बर्स मा इन्जिनियर लेख्न पाउने तर बिसौ बर्स अ हे ब भै काम गरेकालाई डाक्टर उपाधी किन नदिने र किन नपाउने ?
Read Full Discussion Thread for this article