Posted by: Cosmic Soul March 11, 2022
पहेँलो फर्सीको तरकारी
Login in to Rate this Post:     0       ?        
यो भिडियोमा मैले पहेँलो फर्सीको तरकारी बनाएर यहाँहरमाझ प्रस्तुत गरेकि छु । यसरी बनाएको फर्सिको तरकारी र दुधसँग मुछेर खाना खाँदा मलाइ एकदमै मिठो लाग्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।
https://www.youtube.com/watch?v=U0uhyg2qrQE
Read Full Discussion Thread for this article