Posted by: logan March 5, 2022
Understanding Dharma
Login in to Rate this Post:     0       ?        
रुसले युक्रेन मा गरेको ठिक गर्यो कि बेठिक ? चीनले समर्थन जनायो उ ठिक कि बेठिक ?
ट्रंपले चुनाब चोर्यो भनि बिस्वास गर्ने ठिक कि बेठिक ?
कोभिड खोप को बिरुद्दमा चकका जाम गर्ने ठिक कि बेठिक ?
ठिक ठानेर रात र दिन एकै बनाउने ठिक कि बेठिक ?
आधा गिलास पानि कि आधा भरि पानि ?
चितुवा गाउ छिरेर घरेलु जनावर लग्यो , ठिक कि बेठिक ?
चिलले परेवा खाइदियो , ठिक कि बेठिक ?
प्रश्न कै लागि प्रश्न ठिक कि बेठिक ?

यिनका उत्तर आफै पाउनुस अनि तपाइको प्रश्नको उत्तर पनि आफै पाउनु हुन्छ कि जस्तो लाग्छ ?


Read Full Discussion Thread for this article