Posted by: Alias_ March 5, 2022
पले ले मिसाइल छोडेछ नि,,,
Login in to Rate this Post:     2       ?         Liked by
केहि भन्न मन लाग्यो: "यो पल समिछया ल्यांग ल्यांग मा दुवै जना दोषी देख्छु अनि देशको कलाकारहरुलाइ इज्ज़त नगर्ने तोरी लाहुरेहरु नि दोषी देख्छु...पल हिरो हो, केटि को लाइन होला उसको लागि तर उसले समिछया लाइ रोजेर पछि बिहे गर्छु भन्नु हुन्दैन थियो, हिरो ले कहाँ बिहे गर्दै बन्धन मा बस्ने होर! हिरो ले त नाचने गाउने अनि ३,४ जना प्रेमिका संग घुम्ने हो..अनि त्यो नानी समिछया को नि दोष छ, पहिला आफै मरिहत्ते गरेर पल संग टासी टासी बस्ने,ओ माइ पल भन्दै हिन्ने अनि कुरो नमिले पछि बलात्कार को मुद्धा हाल्ने!! यी नानीलै जसले नि सल्लाह दिराको छ सबै खूरापात लाग्यो...बालिका भन्दा नि हास उठ्यो, फाटेका पाइन्ट लगाएर उत्ताउलो हुदै जिल्ला जिल्ला घुम्दै ,एक्लै एक्लै रिसोर्ट मा बस्ने बालिका! खास कुरा अहिले २०५१ साल हैन २०७९ लाग्यो ,समाज बदलियो सस्कार बदलियो अनि बदलियो सबै कुरा यो समय को खेल मा...कसलाई बालिका भन्ने ? नाइतो देखाउदै, गाद हल्लाउदै मच्ची मच्ची हिन्ने अनि आफुले भनेको भएन भनि बलात्कार भन्ने, यो चै अलि पचेन है..उनकै छोरि औतारी हामीलाई के को दोष भने जस्तो!
येसो भन्दै गर्दा मैले बलात्कारलै चै कुनै हालत मा समर्थन गरेको हैन.. प्रेम्मा एस्तो हुनु नपर्ने हो भन्न मात्र खोजेको तर यो त प्रेम नभएर जाल झेल मात्र रहेछ भन्ने कुरा छर्लंग भयो...अनि अर्को कुरा त जत्रो मेरो छोरा छ भन्दै मा कोइ ठुलो हुदैन, ठुलो हुने भनेको त मान्छे को कर्म,बोलि र बानि बेहोराले हो..मेरो एक जना मुल्सिम जिग्री साथी छ २९ वर्ष को ५ वटा त छोरा मात्रै छ ३०नै नकाटी..तपाइको छ ?....पहिला पहिला केटाले केटि फ़साउथे अहिले केटि ले केटा फसौचन र खाली केटा को मात्र दोष हुन्छ भन्ने खालको जुन दोषी चस्मा सबै ले लगाइरहेका छन्,तेस्लाई फेर्नु पर्ने समय भएको छ किनकि नक्कलि आसु झार्ने मान्छे हरु नि प्रसस्तै छन् अहिलेको समय मा...टाइम टाइम कि बात हे !
जे होस् यो केसले चै सबै को दिमाग को दक्कन खोल्छ कि, प्रेम के हो यी नब युवाहरु लै सिकाउनु पर्ने बेला भएकै हो..गुलाब को फुल मा काडा नि हुन्छ भन्ने हेक्का राख्नु पर्छ र पछि गुलाब लिदा काडा ले घोच्यो भने सबै को अगाडी रोइ कराइ गर्नु को केहि तुक छैन..हुन त समय को चक्रमा यो कुरा पछि आफै सेलाई नै हालछ र पछि कसैलाई फुर्सद नि हुन्न येति बोल्ने र लेख्ने यो केसमा..आसा छ यो केसमा प्रसासन र अदालत ले निस्पकछ फैसला गर्छ होला किनकि येदि बेकसुर ले सजाय पायो भने त्यो भनदा ठुलो पाप केहि हुन्न!! हजुर बरिस्थ हस त नमस्ते!
Read Full Discussion Thread for this article