Posted by: logan March 3, 2022
Login in to Rate this Post:
0
?
पुटिनले आफ्नो मुद्राको मूल्य मात्र होईन बिस्वस्कै Stock Price घटाई दियो | लगानी कर्ता हरु बेची सक्योउ कि बेच्ने तरखरमा छौ | खै स्टक दलाल पनि हलालिमा परे कि क्याहो ?