Posted by: logan February 26, 2022
MCC protests in Nepal
Login in to Rate this Post:     0       ?        
NATO ले त केहि गर्न सकेन भने भारतले चाहे तलेबानाले २ घन्टामा अफगानिस्तान कब्जा गरे झैँ गर्न सक्छ | बिसाल र सम्बृद साली देश बाहेक अरु को केहि नलाग्ने देखियो |
भारतले UNO मा चुप लागेर बस्नु ले के जनाउछ ? भुटान र नेपाल पनि गाभ्ने कुरा मा रुस र यसका आसे पासे चुप लागेर बस्ने छन् |
Read Full Discussion Thread for this article