Posted by: logan February 24, 2022
How difficult is Everest Base Camp Trek?
Login in to Rate this Post:     1       ?         Liked by
खुट्टी र पाखुरीमा दम छ भने , मानसिक रुपले तयार भए , स्वास्थ्यले साथ दिएको छ भने "त आट गर म पुर्याउछु" भन्ने कुरा सुन्नु भएको होला नसुनेको भए बुढा पाका संग सोधेर बुझ्नु होला |
आट छैन र खुट्टिमा दम छैन र त्यहा पुग्ने धोको छैन भने ट्रेकिङ्गको थालनी हुँदैन र सुरुनै नगरे पछि कहिले पुगिएला र ?

Read Full Discussion Thread for this article