Posted by: logan February 17, 2022
अमेरिका जाने कि नजाने : बिशाल ठानिने देशका सर्बसाधारण जनता
Login in to Rate this Post:     0       ?        
हाम्रो समाजले परिश्रम को मूल्य महान हुन्छ भन्ने सिकाएन उल्टो सानो काम गराइले सानो बनिने हुनाले हामि ठुला काम मात्र खोज्छौ | मेरै भाइ तरकारी किन्न जादा सबै भन्दा राम्रो स्पोर्ट्स ब्याग नबोकी जादैन थिए |
मलाइ लाग्छ सानो भएको देखाउन नचाहने हरु बिदेशिएका हुन् | मेरो कजन आई ए पास गरे पछि अहिले सम्म डुकु भएर बसेको छ, सफा टेम्पु किन र चलाउ भन्दा लाज हुन्छ , दुईटा छोरी छन्, बिहे गर्ने बेलामा टेम्पु ड्राईभरको छोरी भनलान भनि डराउछन भने डुकु श्रीमान बाट वाक्क भएकी दुलही नानि अर्को संग लागेको हल्ला पनि सुनियो |
यो छ हाम्रो समाज अनि त्यस बाट प्रभावित सदस्य को गाथा |
Read Full Discussion Thread for this article