Posted by: AnandNepal February 16, 2022
"दर्जनौ" र "धेरै" नेपाली गीत गाएकी लता प्रति यस्तो श्रद्धान्जली
Login in to Rate this Post:     0       ?        

बप्पी लहेरीको ६९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति करिब पौने १२ बजेतिर मुम्बईको जुहूस्थित क्रिटिकेयर अस्पतालमा उनको निधन भएको हो । अब्सट्रक्टिव स्लीप एपनिया (ओएसए)बाट पीडित उनी सोमबार मात्रै एक महिनापछि घर फर्किएका थिए । तर, स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार पुनः उनलाई अस्पताल भर्ना गरिएको थियो ।

एउटा नपाली गीत पनि गाएका रहेछन ...

भारतमा डिस्कोको प्रचलन बसाएको श्रेय उनलाई जान्छ ।

उनका डिस्को फ्लेवरका गीतहरू ‘चलते–चलते’, ‘डिस्को डान्सर’ र ‘सराबीको धूम’लगायत चर्चित छन् ।

‘डिस्को डान्सर’, ‘हिम्मतवाला’, ‘शराबी’, ‘एडभेन्चर अफ टार्जन’, ‘डान्स–डान्स’, ‘सत्यमेव जयते’, ‘कमान्डो’, ‘आज के शेहेन्शाह’, ‘थानेदार’, ‘नम्बरी आदमी’, ‘शोला और शबनम’ ‘जिम्मी जिम्मी, आजा–आजा’ आदि गीत करियरका विशेष मानिन्छन । 

उनले, चार वर्षको उमेरमा लता मंगेशकरको एउटा गीतमा तबला बजाएर चर्चित बनेका थिए । (फोटो लताको साथमा)

याद आ रहा है तेरा प्यार 
कहाँ हम कहाँ तुम हुये 
तुम कहाँ गुम 
आ भी जा, आ भी जा 
एक बार ओ याद आ रहा है तेरा प्यार 
कहाँ हम कहाँ तुम हुये तुम कहाँ गुम आ भी जा, आ भी जा 
एक बार ओ याद आ रहा है तेरा प्यार

Last edited: 16-Feb-22 10:42 AM
Read Full Discussion Thread for this article