Posted by: AnandNepal February 14, 2022
Our parents generation are walking cash cows!
Login in to Rate this Post:     1       ?         Liked by
तर @harke7 त्यसको लागि पहिला घाँस हाल्नु पर्यो, चिन्दै नचिनेकाले दुहुन गए त लात्ताले हाँनेर बिजोक गर्छन ..
टेष्ट अनुरुपको घाँस चाहियो
सबै भन्दा मुष्किल त त्यहि हो घाँसको डिजाइन ..

तेसैले, दुध धेरै खानु हुन्न ठिक्क मात्रै खानु पर्छ - धेरै खाए जुन खाना पनि जंक बन्छ ..
झन दुध त सबै भन्दा खराव चिज .. पचाउन गाह्रो, पचे पनि बोसो, कोलेस्ट्रोल .. :)

Logan ले भनेको हेलेन केलरको कथा कुन रच ... लिंक भए पोष्टिम क्यारे ।
Read Full Discussion Thread for this article