Posted by: harkhe7 February 13, 2022
Our parents generation are walking cash cows!
Login in to Rate this Post:     1       ?         Liked by
दुहुनो गाई नदुदा सबैलाइ नोक्सान छ - गाई, गाई धनी र समाज |

1) गाईले शरिर भित्रको दूध मलमुत्र बाट बहिर फाल्नु पर्छ |
2) गाई धनीलाइ आर्थिक नोक्सान हुनेछ दूध बेच्न नपाए पछि |
3) समाजका बाल बालिका पनि त्यो गाईको पोस्टिक दूध बाट बञ्चित हुने छन |

तर Logan ले भन्नु भए झै दूध दूहूदा संयम पुराउनु जरुरी छ | गाई लाइ असर गर्यो भने फेरि दूध दिनै छोड्छ |

हो AnandNepal दुहुनो गाई दुहयौ !!
Read Full Discussion Thread for this article