Posted by: logan February 12, 2022
Our parents generation are walking cash cows!
Login in to Rate this Post:     2       ?         Liked by
पिताजीको सुनको तक्मा एउटा आत्मकथा सुने पछि त इच्छा गर म पुर्याई दिनछु भनेको धेरैले सुनेकै हुनु पर्छ | अनि यो कथा चै त्यसको एक ज्वलन्त उधाहरण| हो | एक घण्टा कम सुंतने कुरा सुन्दा मैले पनि निन्द्रा लाइ आफ्नो बसमा राख्न सकेको भए जे जति गरिएको छ त्यो भन्दा एक स्तर माथि भने अबस्य पुगिन्थ्यो |
"काक चेस्टा बाको ध्यानम स्वाङ निन्द्रा तथैबच" त्यसै लेखिएको होईन |
बाल बालिकालाई घर परिवार अनि तिनका साथि भाइ का संगतले धेरै असर पार्छ भन्ने सुदी आएका हौ तर आजभोलि चै smart Phone ले अतिनै प्रबाब पारेको छ | आफ्नो पुस्तकमा आखा लगाए पछि आखाले घुम ओडन पुग्छ तर स्मार्ट फोनमा रात छर्लंग बनाइदिनछन | यो पनि दुहाई एक जेनेरेसन बाट अर्को जेनेरेसन मा सरेको मात्र हो | बाउ आमाले आफुलाई पुग्ने मात्र कमाइदिएनन छोरा छोरीकै लागि भनि कमाइ दिएका हुनाले उनीहरुले दुहे भनि आस्चर्य मान्नुको सट्टा ठिकै गरेछन भन्नु ठिक हुनेछ | कसै ले बाउआमालाइ सुनाकेका होलान " तेसो भए किन पायौ त" त्यो त रासलिला र ढाल गुलाफ को प्रयोग नगरेको कारणले हो भन्ने बुझ्ने बेला आउदै छ र थाहा पाउने छन् |
फेब्रुअरी अफ्रो अमेरिकन दिन मनाउने महिनामा एउटी गोरिली " you poor girl" भने पछि मेरो साथीको छोरी महिनौ अप्सेट भएकी थिइन् | बिचरा त्यसको पनि दोष छैन धेरै जसोले अन्तरजातीय कुरा गर्दैनन् अनि स्कुल मा काला हरु बारे केहि पनि पुस्तक हरु राखिदैनन र चर्चा सम्म गरिदैन | भर्जिनिया को गभर्नरले काला जाति संग जोडिएका कुनै पनि पुस्तक हरु अध्यन र आध्यापन गर्न बन्चित गर्छु भनि उठ्यो र जित्यो पनि | जब यिनले केहि बुझेका छैन र जे देखेका भोगेका छन् तेही नै उनीहरुको संसार हो | कसले कति दुहुन्छ भन्ने कुरा हेलेन केल्लर को कथाले पनि जनाउछ | कसैले हेलेन को कथा Hoax हो पनि भनेका छन् | आमाले स्याहार सुसार गरेर सबै कुरा पुर्याउनजेल आमालाई कजाएर नै बासिन अनि छोरी प्रतिको मायाले मरुन्जेल काम गरिन | माया गर्नु र पुल्पुल्याउनु मा जमिन आसमान को अन्तर छ | यी दुध दुने र दुहिने हरुले अन्तर बुझ्न नसक्दा पनि बढी नै दुहाईमा पर्छन |
जसले दुहेर आउछ र पाउछन उनीहरु दुही रहन्छन | दुन नसक्ने हेलेन किलर झैँ आफनो ब्यबश्था गरे झैँ गर्न लाग्छन |
Read Full Discussion Thread for this article