Posted by: logan February 10, 2022
भारतमा बेश्यालय खोल्ने जंगबहादुरकी छोरी, डम्बरकुमारीको बारेमा कसैलाइ थाहा थियो ?
Login in to Rate this Post:     1       ?         Liked by
कनटकेन कनटैब, धनले धन , गरिबीले गरिबी लाइ तान्छ | जसरी. जंग बहादुर श्री ३ महाराज हुन पुगे भने उनका केहि गुण छोरीमा पनि रहेछ भन्नु पर्यो |
संसारकै पुरानो पेशा र ब्यबसाय कोठी हो भने काका बाउले उनकी आमा बाहेक अरु संग सम्बन्ध धेरै नजिक बाट देखेकी र भोगेकी हुनाले त्यो पेशा रोजेकी होलान | आज भोलिको अबस्थामा निला चित्रमा देखीइन भने बाउआमा आधुनिक जमानाको संस्कार कस्तो आयो भन्दै बाकि जिबन बिताउलान |
Read Full Discussion Thread for this article