Posted by: logan February 10, 2022
बाह्र मज्जा
Login in to Rate this Post:     0       ?        
नेपालमा भरखरै मात्र डिप्रेसन बारे चासो र केहि मनोविज्ञानका ज्ञाता हरु देखा परे पछि मानिस हरुले यस बारे बुझ्दै छन् | सुस्त मस्थिति, ADHD र डिप्रेसन का उपचार यो दशक देखि हुदै छन् | अझै पनि गाउ घर तिर भुत प्रेत ले सरिरमा बास गर्यो भन्दै धामी झाक्री लगाई बस्छन | गर्भबत अबस्थामा सन्तुलित आहार को कमि, कामको जोताई जोतिईने ( छोरा भन्दा बढी उमेरकी बुहारी हुने कारण फ्री कामदार थप्नु हो ) अर्को तर्फ बुढाको दैनिक ठोकान (त्यो पनि अन्ध्यारोमा छाम छुम )आदि इत्यादिका कारण संग आजकल बजारमा पाइने अखाद्य मिश्रित सामाग्रीका आहारा प्रमुख कारण हुन् |
उनका डिप्रेशन बुझिदिने कोहि भएनन् अनि आफु हास्न नसके पनि अरुलाई हासौउन चै सफल भए , सायद यो नै उनको उपचारको माध्यम थियो कि ?| मानिस किन हास्छ भनि बुझ्नु छ भने साना नानि हरुलाई हेरेर मनन गर्नुस | अगाडी को मानिस को बिबिध आवास र चलायमान चिज ले पनि हसाउछ , किनकी उनिहरुको लागि यो नया कुरा भयो | डाकला मा पानि चडेका हरु र प्रौढ हरु पनि ति बालबालिका सरह नै हुन् |
मुलबाटोमा फ्यालिको केराको बोक्रामा चिप्लिएको देख्दा सबै भन्दा पहिले हासो गुन्जिंछ अनि मात्र उठाउन जाने र ठीकठाक छौ भनि कसै कसैले मात्र सोध्छन, धेरै जसो मुन्टो बटारेर हिड्छन | तर यो चिप्लने चै च्वाक केटि परि भने दश जना सहयोग गर्न हानाथाप हुन्छ |
थप सामाग्री पस्कदै जानुस |
Read Full Discussion Thread for this article