Posted by: AnandNepal February 8, 2022
"दर्जनौ" र "धेरै" नेपाली गीत गाएकी लता प्रति यस्तो श्रद्धान्जली
Login in to Rate this Post:     0       ?        
नेपालमा ट्रेण्डिङ भएछ ..
#३२ मा .. 
फेरि पनि धन्यवाद ..  

मैले यो भिडियो सबै भन्दा पहिला यहिँ साझामा शेयर गरेको थिएँ 

अनि, मैले आँफुले 
यो बाहेक अन्त कतै तिर शेयर गरेको पनि छैन 
किनकि, मेरो फेसबुक एकाउण्ट छैन 
ट्विटर बाहेक अरु कुनै पनि सामाजिक संजाल चलाउने गरेको छैन ! 



Last edited: 08-Feb-22 10:52 AM
Last edited: 08-Feb-22 11:05 AM
Read Full Discussion Thread for this article