Posted by: logan February 7, 2022
बाह्र मज्जा
Login in to Rate this Post:     1       ?         Liked by
आदरणीय साझाका बिसिस्ट, साझा कुरुवा, चौतारीमा कसैले केहि छोड्यो कि भनि हेर्न बस्ने अनि झराफुके मेम्बर हरुलाई खाए का नखाए घिच को बिधि अरुले झैँ मैले पनि पछ्याउदै यो अडियो केहि तास्दै छु |
बाह्र मजाको मज्जा खाएका लाइ मात्र बाह्र मज्जाको मज्जा थाहा हुन्छ | यो कोरोना को बेला सबै सबै घरमै हुदा धेरै नबोलेर ओठ कलेटी मात्र होईन खाटा पनि बसे होलान ? भैरब अर्यालका उत्क्रित्स्ट व्यंग पढ्नु पर्दैन सुन्नुस , बुझ्नु भए दिल खोलेर हास्नुस नसके दोहोर्यार पढ्नुस अनि भुडी मिची मिची हास्नुस |

साभार : आनन्द

कृपया : परपिडानम रतिसाधनममा रमाउनेहरु क्यानडामा ट्रक ब्यबसायिले हप्ताउ भयो शहरको बिल्लिबाठ हुँदा ठीक गर्‍यो भनी गुन गान गाउँन पछी नपर्ने हरुलाई यो धागो कुनै आनन्द दिदैन | तेसैले खोल्दै नखोल्नु होला| कथम कदाचित खोलेर रसस्वादन गर्न नस्क्नेले टिका टिप्पणी पनि नगर्नु होला |

https://youtu.be/gUbI6ra01b8


Last edited: 08-Feb-22 10:15 AM
Read Full Discussion Thread for this article