Posted by: logan February 1, 2022
के अमेरिकामा दुख गर्नु र? नेपाल नै बसि टिकटक बाट डलर कमाउँछन् |
Login in to Rate this Post:     0       ?        
"उध्योगे बसते लक्ष्मी" संस्कृतका विद्वान ले देखे अनि लेखे तर आफुले भने सकेनन | लक्ष्मीले उद्यमी हात मन पराउछिन तर हाम्रो देशमा जागिर खाएर टक्सार खोल्ने गर्ने गर्छन अनि हामि नेपालीले तेस्लाई उद्यमी ठानेर बस्यौ |

ब्रो को हेदिङ्ग " के दुख गर्नु अमेरिकामा" पढ्दा ओछ्यानमा बसी बसी पैसा कमाउन खोजेको हो कि जस्तो लाग्यो नत्र बिना दुख पैसा कमाउन पढाइ र लोक सेवा आयोग को परिक्षा उतिर्ण पछि बहाली त्यो पनि भन्सारमा बहाली हुनु पर्यो , त्यो क्षमता भएको भए साझा छिरी बस्ने फुर्सदै हुदैन थियो |
बाउ बाजेले लुटेको कमाइमा जिउने हरुले मात्र प्ररिश्रम ग्रनुलाई दुख देख्छन र मान्छन | " आफुले बाटेको दाम्लो र बाउले किनेको भैसी" मा कुन चै प्यारो हुन्छ ?
Read Full Discussion Thread for this article