Posted by: kattu tiwari January 31, 2022
खोपबिरुद्द बोल्दा ज्याक्सन हाइटमा रामधुलाइ
Login in to Rate this Post:     0       ?        
आफुलाई निकै गन्ने मान्ने चेतनसिल व्यक्ति भनेर परिचित गराउने एक नेपलीले ज्याक्सन हाइट स्थित आफ्नै घर अगाडी कोविड खोप बिरुद्द दुसप्रचार गर्दा आफ्नै श्रीमतिको रामधुलाई भेटेका छन् ।

सन् २००५ -६ तिर भीजिट भिसामा आएका उनि नक्कली कागज पत्र बनाएर सरनार्थी बनेका थिए । आफु चोर बाटो बाट अम्रिकी नागरिक बने पनि अरु नेपालीले येसो गर्न नपाउन भनेर रातोदिन कामना गर्थे । येसकै फलस्वरुप उनि ट्रंपका अन्दा भक्त भएका थिए । ट्रंपलाइ पागल भन्ने नेपालीसमाजका एक्लो बृहस्पति बनेका थिए ।

पछिल्लो समय कोविड खोपको बिरुद्ध उनि खुलेरै लागेका थिए , उनको यो हर्कतले समाजमा उनको परिवारलाइ समेत घुलमिल गर्न गार्हो भएको थियो । हस्पिटलमा काम गर्ने उनकी श्रीमती उनको यो हर्कतले आजित भै सकेकी थियिन । हुदा हुदा एस्तो आवस्था आयोकि १२ वर्ष काटेका उनका छोरालाइ समेत उनले खोप बिरुद्ध कान फुक्न थालेछन । आफु हस्पिटलमा खोप लाएर मान्छे बचाउन तल्लिन तर श्रीमान घरमा छोरालाइ खोप लाउन नदिने भए पछि उनको धैर्येताको बाध भतिक्येछ अनि कामबाट अलि छिटो निस्किएर श्रीमानलाइ घर अगाडी सार्बजनिक स्थानमै कुटीछिन ।

आजकल उनको सार्बजनिक जिबन तहस नहस भएको छ ।
Read Full Discussion Thread for this article