Posted by: logan January 31, 2022
रिङ्गटा लाग्नु यस्ता राेगकाे लक्षण हुन सक्छ | Dizziness | Vertigo
Login in to Rate this Post:     1       ?         Liked by
मानिसको उमेर र स्वास्थ्यता संग रिङ्गटा लगाईको मितेरी साईनो छ तेसैले बसेको ठाउ बाट जुरुक्क उठदा रिङ्गटा लाग्ने अर्को कारण हो | साझा वा युट्यूब मार्फत भिडियो हेर्न सक्ने हरुलाई खानपिन बाट पाउने क्यालोरीको कमि नहोला | गाउ बेसी र दुर्गम क्षेतर मा बस्ने हरुमा खानपिन बाट पाउने क्यालोरी भन्दा काम गराई बाट खर्चित क्यालोरी बढि हुनुले/ कम्जोर शरीर हुनाले पनि रिङ्गटा लगाउछ | भाते भन्दा कोदे / ढिडे हुनस | विदेश बाट किनुवा मगाएर खाने भन्दा उत्पादन गर्न तिर लागोउ |
Read Full Discussion Thread for this article