Posted by: Cosmic Soul January 26, 2022
हाम्रो परम्परागत खाजा कोदोको रोटी ।
Login in to Rate this Post:     0       ?        
जाडोको समय भएकोले आजको भिडियोमा मैले सजिलै बनाउन सकिने र स्वादिष्ट पनि हुने हाम्रो परम्परागत खाजा कोदोको रोटी बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।
https://www.youtube.com/watch?v=wlL4lDW1_U4
Read Full Discussion Thread for this article