Posted by: logan January 25, 2022
स्वस्थानी ब्रतकथा (कथासार मात्रै)
Login in to Rate this Post:     1       ?         Liked by
मातृ देबो भव , पितृ देबो भव पनि लेखि दिए र यसको पछाडी बुढेसकालमा जिबन राम्ररि बितोष भन्ने अभिप्राय बाट प्रेरित भएका हुनु पर्छ |
छोराले ( कुमार ) बाउ आमाको कुरा गरे भनि लेखे | हामीले पनि आफ्ना आमा बाउलाई तेस्तै गर्नु पर्ने संचार दिन खोजिएको होला तर त्यो बाट अलग्गिएर शिब मै मात्र ध्यानमा राख्योउ | हाम्रो स्वार्थि र चाकडीबाज स्वभावले आमा बा को कुरा लाइ जस्केला बाट हुत्याई दियौ अनि शिवको भक्ति मा लाग्योउ |
एन एक्जाम्पल अफ मिसकम्युनिकेशन |
Read Full Discussion Thread for this article