Posted by: Nepalnews Sajha January 25, 2022
News Summary from Nepal for Tuesday, January 25, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election body asks government to announce date for local polls at the earliest


  • But the five-party ruling coalition has been mulling over postponing the local polls under the pretext of holding all three polls simultaneously.

  • Electricity authority decides to buy solar power through competitive bidding citing falling prices


  • Solar power producers are worried that a possible reduction in the electricity price may affect their payback period and hit the profits.

  • Medical equipment left unused at Salyan hospital


  • The 40-bed district hospital does not have an ICU and ventilator facility in the absence of skilled manpower to operate the medical equipment.

  • Conservationists outraged after Chitwan rhino dies in roadside ditch


  • Roads department blames contractor while Chitwan National Park plans to sue those responsible.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह
  • निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

  • मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्धको विद्यार्थी आन्दोलन स्थगित
  • मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गर्दै आएका ८ विद्यार्थी संगठनले आन्दोलन स्थगित भएको घोषणा गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article