Posted by: logan January 25, 2022
For lonely person
Login in to Rate this Post:     0       ?        
एक साहित्याकार छिमेकीको नाताले भाउजु भन्थ्यौ , वहा भाइको बिबाहोत्सब समारोहमा पाल्नु भएको थियो | कसैले सोधी हाले दाइ चै खोई ?
वहाको प्रतुत्तर "म आए एहिनै ठुलो कुरो भयो" | तेस्को सार कसैले बुझेको छैन अनि कसैले सोध्ने आट पनि गरेनन र गरेका छैनन् |
बेला बेलामा यी बाक्य म बाट निस्कंछन र निक्स्कियो |
"मैले टासी दिए तेहिनै ठुलो कुरो भएन र "?
साझामा दिन न रात भनि झुण्डिने चमेरा हरु कोहि एकांकीपन मेटाउन, कोहि सुगा राटान गर्न , कोहि तरुनिका नितम्ब र कटि हेर्न, कोहि लगानी को लागी स्टक को नाम टास्लान भनेर, कोहि सिकार गर्न र कोहि साझामा भाउ बुझ्न छिरेका छन् |
फरार ब्रोलाइ Change मन नपरेको हो कि क्या हो ? लौ आर्को लयालु धागो खोलि दिउ ?
similar to kim's butt?
Last edited: 25-Jan-22 08:51 AM
Read Full Discussion Thread for this article