Posted by: Nepalnews Sajha January 23, 2022
News Summary from Nepal for Sunday, January 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports 6,462 cases as rapid antigen tests added to daily infection tallies


  • According to the Health Ministry, the countrywide death toll has now reached 11,655 and the number of active cases stands at 77,040.

  • UML chair Oli tests positive for Covid-19


  • KP Sharma Oli in the past downplayed the virus, saying it can be driven away by sneezing or drinking turmeric water.

  • Installation of tunnel boring machine at Sunkoshi Marin project likely to begin in May


  • The machine will gouge out a 13.3-km-long tunnel to bring water from the Sunkoshi River to the Bagmati River.

  • Deaths of vultures by electrocution go unchecked in Tanahun


  • Around 100 vultures have died of electrocution at Shishuwa Bateri in Byas Municipality in the past two years.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संगठन तदर्थ, कार्यक्रम अलपत्र
  • निर्वाचन सम्बन्धी विभिन्न विकल्प सहितका प्रस्ताव अगाडि सारेर विवादमा तानिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार पार्टीको पुरानै स्थायी कमिटीको बैठक आव्हान गरे । आठौं महाधिवेशनबाट अधुरो केन्द्रीय कमिटी र त्यही कमिटीको पहिलो बैठक (पुस १८) बाट अध्यक्षमा दाहाल सर्वसम्मत निर्वाचित भए पनि माओवादीका अन्य केन्द्रीय संरचना बनेका छैनन् ।

  • काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी संगठनको तालाबन्दी
  • विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article