Posted by: Nepalnews Sajha January 22, 2022
News Summary from Nepal for Saturday, January 22, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ruling alliance to consult legal experts amid confusion over timing of three polls


  • Deuba’s coalition partners say they are considering holding the three tiers of election simultaneously.

  • Riding high on wit and charisma


  • Lhakyila’s simple yet sophisticated, complex yet accessible humour is the hallmark of her personal brand online.

  • Life, liberty, and being pursued by trauma


  • Qian Julie Wang’s memoir ‘Beautiful Country’ is all that a girl’s childhood should not be.

  • Odd-even number plate rule is back in Kathmandu Valley


  • While district administrators defend their decision, public health experts say fewer public vehicles will cause more crowding in such vehicles and fuel infections.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'बाँचेका एलबीहरू'को चित्कार !
  • ‘मर्नेहरु सम्झना छोडेर जान्छन् । तिनका वियोगमा बाँच्नेहरुलाई पो गाह्रो हुन्छ । मर्नेहरू त त्यसै मरे, बाँच्नेलाई बचाउनु हाम्रो अभिभारा होइन र ?’ मनमा आएका यिनै तर्कनाले म मानसिक रूपमा असाध्यै विक्षिप्त भएकी छु ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article