Posted by: Nepalnews Sajha January 20, 2022
News Summary from Nepal for Thursday, January 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Antigen test rule for domestic flyers put on hold


  • According to the new rule issued on Thursday, passengers and cabin crew have to use double masks and tickets should be issued only to those with vaccination proof.

  • New school reform plan set for rollout despite two previous flops


  • A 10-year Rs953.43b Education Sector Plan will come into action in July.

  • Wild elephants continue to wreak havoc


  • As many as eight people have been killed by wild elephants in Shuklaphanta and its surrounding areas since 2016.

  • No China involvement is India’s caveat for buying power from Nepali plants


  • The southern neighbour has but one concern about buying electricity—who is helping develop projects in Nepal.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • काठमाडौं उपत्यकामा थपिए ७ हजार कोरोना संक्रमित
  • काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका छन् ।

  • फागुन १२ गतेभित्र राप्ती प्राविधिक शिक्षालय सार्न मुख्यमन्त्रीको निर्देशन
  • लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती प्राविधिक शिक्षालयलाई फागुन १२ गतेभित्र सार्न निर्देशन दिएका छन् ।

  • लोकसेवाका लिखित परीक्षा स्थगन
  • लोकसेवा आयोगले माघ ११ गतेदेखि मसान्तसम्म हुने सबै किसिमका लिखित परीक्षा स्थगित गरेको छ । आयोगकको बिहीबार बसेको बैठकले माघ मसान्तसम्म आयोगबाट हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगत गर्ने निर्णय गरेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article