Posted by: Nepalnews Sajha January 18, 2022
News Summary from Nepal for Tuesday, January 18, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ruling alliance meeting agrees on holding local polls ‘on time’


  • Poll body has proposed April-May for local polls. Coalition partners to meet again to discuss the matter.

  • Children without father or born through second marriages deprived of birth registration


  • Many children are stateless as they are unable to get citizenship certificates due to lack of birth registration documents issued by ward office.

  • Nepal plans new ICT blueprint to bridge digital divide


  • Although internet use in least developed countries like Nepal is growing rapidly, disparities still exist between different groups.

  • Children’s literature for social change


  • To inculcate a reading habit among children and make them aware of their social environs, several Nepal-based organisations have focused on publishing children’s books that tell stories of the country’s diverse social realities.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नागरिकलाई यथाशक्य छिटो खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन
  • संसदीय समितिले सबै नागरिकलाई यथाशक्य छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

  • मनकामना मन्दिर प्रवेशमा रोक
  • कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

  • गुणको विमान ‘डोर अनलक’ विषयमा छानबिन कार्यदल गठन
  • काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएको घटना छानबिन गर्न संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन कार्यदल गठन गरेको छ ।

  • २०-२४ लाख खोपको तथ्यांकै भेटिएन : स्वास्थ्य सचिव पोखरेल
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्यांकै नभेटिएको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article