Posted by: Dada_Giri December 31, 2004
Discrimination Against Males :)
Login in to Rate this Post:     0       ?        
त्यो त यसो हो IndisGuise ब्रो! एउटा केटी बढिमा १२ जना बच्चाको आमा हुन सक्छ । आफ्नो जिवनमा झण्डै १ दर्जनसम्म प्रजनन गर्न सक्छ। तर एउटा केटा १०० जनाको बाउ हुन पनि सक्छ नि। Disclaimer: कसैलाई मैले होच्याउन खोजेको छैन। Copyright is allowed.
Read Full Discussion Thread for this article