Posted by: Dada_Giri December 30, 2004
Paniko Asha
Login in to Rate this Post:     0       ?        

सबै २१ औँ शताब्दीमा रमाउँदै थिए, हामी १९ औँ शताब्दिमा अल्मलिँनु पर्दा। काठमाण्डौ २० औँ शताब्दीमा प्रवेश गर्ने भयो रे मेलाम्चिको पानीले ! दोश्रो चक्रपथले। काठमाण्डौमा पानीको दु:ख, मट्टितेलको लाइन, चिनीको लाइन । तत्कालिन २० औँ शताब्दीमा पाइने ज्वलन्त उदाहरणहरु थिए। रुकुम रोल्पाको क्रान्ति १८ औँ शताब्दिमा हुँदै थियो। यी सब कुरा किन संभव भए त? यस्तो शताब्दी अन्तर किन भयो त? भुगर्भशास्त्रीहरु भन्छन्, किनकि पृथ्वी गोलो छ , हाम्रो टाउको जस्तै गोलो छ। Time Difference हुने गर्दछ। पृथ्वीले बिकासको अक्षलाई परिक्मा गर्न१ फन्को मार्न शताब्दि औँ लाग्ने गर्छ।
Read Full Discussion Thread for this article