Posted by: Dada_Giri December 30, 2004
Lost baggage of Dipendra Bhujel
Login in to Rate this Post:     0       ?        
साटिएको ब्याग हुलियाबाट पत्ता लागेकोमा र गन्तब्य पनि निश्चित भएकोमा मेरो नि बधाई! अब कुरो आयो इइजाजतको। के भन्ने यार! यस्तो मिठो कुरामा सहभागी हुन मलाई नि मन छैन र? हाम्रा गाउँमा फिलिम सिलिम हेर्नलाई हल नै थिएन। बारीको कान्लामा हेर्ने कुरो भएन। अनि यता जापानतिर छिरेसी हिन्दी फिलिम सिलिम चिलीम। तेई नि नेपे, दिप, कलकीं ब्रोले भनेको अलि अलि बुझे जस्तो गरेर मुन्टो हल्लाउँदै छू है।
Read Full Discussion Thread for this article