Posted by: logan October 28, 2021
🔥 तिहार आउनै आँट्यो .... मिठो अर्सा रोटि खाउ है guys!! 🔥
Login in to Rate this Post:     2       ?         Liked by
काठमाण्डौ मा कलेजमा हुदा टाढाको काका काकी को घरमा खाएको अनार्सा हरेक तिहारमा याद आउछ | २०१९ को दशैँ तिहारमामा मा नेपालमै तर काथमण्डौ बाहिर धेरै बसे | तिहार मनाउन नहुने भए पछि घर र आफन्त हरुले सेल , अर्सा र अनार्षा बनाएनन | गुलियो धेरै खान नहुने भए पनि कसको घरमा चै खान पाइञ्छ भनि छिमेकी को घरमा मागदा अर्सा मात्र होईन अनार्सा पनि दिनु भयो र खाइयो |
अर्षा को मज्जा अर्कै छ, गोलो तेस्मा तिल अनि काडे अनार्षा अझै बिर्सन सकिएको छैन | त्यो पनि अपलोड गरिदिनु हुन्छा कि ? बिरबलको खिचडी को झैँ हेरेर मटक मार्नु पर्ला |
Read Full Discussion Thread for this article