Posted by: logan October 27, 2021
साझामा चिकित्सक को खोजि र सुजाब
Login in to Rate this Post:     1       ?         Liked by
ठिकै भनिस मैले चर्पी सफा गर्दा एउटा मुसो त्यहा खसेको बाहिर निस्कन अथक प्रयास गर्दै थियो | त्यो बाच्ने प्रयासमा कति मलमुत्र धोक्यो तेसलाइ नै थाहा होला | तर पनि तेस्को फुलेको सरिएर देख्दा कति धोक्यो अन्दाज गर्न सकिन्थ्यो | मैले उद्दार गरेको पिउसो साझा मा आएर मेरो गुणगाण गर्न भ्याई सकेछ |
धन्यबाद सनके , तिमि कृतघ्न होईन कृतज्ञ नै रहेछौ र जग जाहेर गरेको मा ज्यादै खुसि लागेको छ | जहा पायो तेही हात हाल्ने र उफ्रिने नगर्नु, एउटै कुराको लागि भाग्य दोहोइदैन |
यो कृतघ्न र कृतज्ञ को अर्थ खोज्न चै इनर्नेटकै वा अरु नेपालि भाषा का ज्ञाता लाइ सोधे तिम्रा आखा खोलने गरि बुझाउनेछन |
Read Full Discussion Thread for this article