Posted by: underwear October 26, 2021
Bennedict हारेर भागेको दिन
Login in to Rate this Post:     0       ?        
बेन्नेडिक्ट को लागि दरो जवाफ, मुजी रात भरि कुर्लेर बस्छ, मेरो यो कविता को उत्तर २४ घण्टा भित्र अलि गतिलो ढंग ले देउ, रोएर होइन, अलिकति मलाइ पनि ठेस लागोस.

तिम्रा शब्द कमजोर
शब्द मा खोइ जोर?
बेन्नेडिक्ट तिमी नमच्चिने पीँग
पुरुष हौ कि स्त्रीलिंग
बिन बाजा गर्न खोज्छौ किन शोर?

मेरा अश्लीलता का कैयौँ पारखी
तिम्रो उदासी का तिमी एक्ला सारथी
बेन्नेडिक्ट तिमी एक हरुवा
बिना पानी का रित्ता करुवा
टेक घुँडा, छोउ पाउ - गर मेरो आरती

कहन्छौ आफैँ लाई गुलजार
तर तिम्रा शब्द मा छैनन भार
तिम्रा कथा दिक्दारी का झरी
कविता पढ्दा हेर्नु पर्छ वरी परी
तिम्रा टुटेका निब, सिद्धेका मसी - मेरा कलम तरवार

तिमीलाई लाग्दैन किन लाज?
हाँसी रहेछ सारा साझा समाज
होउ सरम ले तिमी भुतुक्क
डर ले निल थुक घुटुक्क
पोका बाँध, छिटो भाग, तिमी टिक्दैनौ हामी माझ
Read Full Discussion Thread for this article