Posted by: haku is back October 26, 2021
साझामा चिकित्सक को खोजि र सुजाब
Login in to Rate this Post:     0       ?        
लोगनको यो लेख म हाकु'चा लाइ सारै मन पर्यो, हुनत साझाको आधुनिक लेखक मध्ये सबै भन्दा रुचाइएक लेखकका रुपमा आनन्द नेपाल पछि लोगन नै पर्छन ( सबै भन्दा अपहेलित पात्र चै सनाक्लाल, बेन्दित र त्यो नकचरो नास ( जसको हालसाल पत्ता साफ भएको छ )) ,लोगन'चा को यो लेख तथ्य परक र मेरो चिनारी झल्किने खालको छ तर पनि पाठकले येही लेखको आधाराँ मेरो बारे धाराणा नबनाई हालूंन भनेर केहि कुरा प्रस्ट पार्न चाहे ।

-२५ ३० रोपनी जग्गाको धाक
यो चै धाक नभई एथार्थ नै हो र येस्मा म धाक भन्दा गर्ब गर्छु । ज्यापू समुदायमा २० २२ रोपनी जग्गा हुनु खासै नौलौ कुरो भएन। ( सामान्य पाखे पिखे हरुको नि गाउँमा ५० ६० रोपनी या २ ४ बिगाहा जमिन हुन्छ, फरक येत्ति हो मेरो जग्गा काठमाडौँमा परेर एसको उच्च मुल्यांकन भयो )

-ढुकुर स्यानो हुनु मा बन्साणुगत कारण प्रमुख कारक हो |
म यो कुरामा १००% सहमत,पैले पैले हाम्रो हर्सिद्धि, सिद्धिपुर,सानागाउँ तिर हग्ने पाईखान हुदैन है अनि हग्न हामी खेत तिर जान्छ, मुत्न पनि येसो नजिकको बारीको डिलमा जान्छ । मेरो बा अनि मैले चै पछाडीको झ्यालबाट तुरी निकालेर सुइक्याइदिन्छ, त्यो बेला मैले धेरै चोटी मेरो बा'को तुरी देख्यो, मान्चो, मेरो बा'को तुरी त बिरालाको जात्रो छ बाइ, बुडाको तुरी सानो भएर पिसाब गर्ने बेला धेरै चोटी सुरुवालनै भिजाको छ,बुडो सुसू गरेर आउदा आदा सुरुवाल भिजेको हुन्थियो।

अनि लोगनचा लिङ्गमा मालिश कसरी गर्ने ? मैले पनि मेरो माँ'ले भुटन खान पठाको खोकनाको तोरीको तेल कैले काही दल्छ तर लिङ्ग सुमसुम्यको १ मिनेट मै पैलेको खेनी GF सम्जिन्छ अनि पानि झर्छ,खेल खलास ।

लाप्सीको तेल हुन्छ र पासा ? मलाई त लप्सीको अचार मात्र थाहा छ, चिउरी भनेको सुनेको चै हो तर हाम्रो काठमाडौँमा पाऊदैन, यो चिउरी को तेल कहाँ पाउछ, अम्रिकामा कतै देखेको छ , लिंक पठा छ भने धर्म लाग्छ ।

Read Full Discussion Thread for this article