Posted by: underwear October 26, 2021
Bennedict हारेर भागेको दिन
Login in to Rate this Post:     0       ?        
बेन्नेडिक्ट,

पांच दिन लाग्यो मेरो कविता को जवाफ दिन अनि जम्मा तीन दिन मा मेरो टायँ टायँ फिस्स रे ? म व्यस्त थिएँ नत्र तपाईं को चाक भित्र माल्टाबारा कोचेर आगो लगाउन मा मलाई रत्ती भर पनि समय लाग्दैन, अनि महापुरुष, यो मुजी कविता को छन्द को किन माँ बहन गरेको?

कथा-कथामा ब्यथा जसका हुन्छ झुठ्ठा
रोमान्च-रोमान्चमा नाङो नाचका लठ्ठा
ग्रन्थ-ग्रन्थमा षडयन्त्र रच्छ जो बबुरो
हारेको साहित्यकार मलाई पो भन्छ सुरो

झुठ्ठा and लठ्ठा vs बबुरो and सुरो? चारवोटै लाइन मा भाका मिलाई लेख्न आउँदैन लेखन्दास? मुजी तपाईं को कविता doesn't pack a punch क्या, माटोक्ने सुन्ने बित्तिकै रुन मन लाग्ने, अनि सुने वापत नपुँसक भ्इन्छ की भनेर डर हुने.
Read Full Discussion Thread for this article