Posted by: pepesilva October 26, 2021
एक जना मान्छेको दिमागको स्न्याप-सट। को होला गेस गर्नुस है (NSFW XXX NSFW XXX)
Login in to Rate this Post:     0       ?        
बेनि सोल्टो, येस्तो युनिकोड नेपाली शब्दहरुको क्लाउड बनाउने हो भने चाँई 'create word cloud' गुगुल गर्नुस, टन्नै भेटिन्छ। त्याँड ल्यार कपि-पेस्ट गर्नुस, भईगो । अब सफ्ट्वेर नै खोजेको हो भने पाईथनको वर्डक्लाउड भन्ने लाईब्रेरि हेर्नुस सजिलो छ, तर तेस्मा युनिकोडको आउट्पुट निकाल्न मैले सिकेको छैन, खाली ईंग्लीस शब्दहरुको क्लाउड बनाएको छु। हजुरको म्याग्नम ओपस 'Ring Ring!' को क्लाउड येस्तो आउँछ वर्डक्लाउड बाट । ईन्जोइ !!

Read Full Discussion Thread for this article