Posted by: Bennedict October 25, 2021
Bennedict हारेर भागेको दिन
Login in to Rate this Post:     0       ?        
लागेको थियो, अन्डिजी बाट भयँकर तोप बर्षाउने गरी गाली-गलौज, ला** पु** युक्त भाषण आउनेछ तर यहाँ त टाँय टाँय फिस्स भएको अवस्थामा उहाँबाट केही त आएन तर उहँको अरु उपनामबाट चै सुषुप्त हरकत चै भए भनौ। खै के भनौ? दया पो लाग्न थाल्यो अब त, कतै मैले गर्दा कुनै मेम्बरको "उठिबास" त भएन भनेर। फेरी यस्तो भन्दा जङेर लामो लामो पेजमा मेरो प्रसंशा गर्दै लेख्नुहोला, मेरो नाममा स्न्याप-शट् त आईसकेको छ अब फेरी कुनै सप्रसङ ब्याख्या गर्दै निबन्ध पो आउने हो कि। लोल।
Read Full Discussion Thread for this article